देउवा नेपाल फर्किनेबित्तिकै राष्ट्रिय भेलामा सम्बोधन गर्ने
kalakarmi.com · Fri Aug 07 11:05:35 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भेलामा देउवा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिएका हुन् ।
Read full story at source (kalakarmi.com)