अक्टोबरदेखि गाजामा तीन सय बालबालिकाको मृत्यु भएको युनिसेफको प्रतिवेदन
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गत अक्टोबरमा युद्धविराम लागू भएदेखिका ३०० दिनमा गाजा पट्टीमा कम्तीमा ३०० बालबालिकाको मृत्यु भएको रिपोर्ट गरेको छ ।
मध्यपूर्व र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्ड बेगबेडरले युद्धविराम चलिरहेको समयमा पनि हरेक दिन औसतमा एक जना बच्चाको ज्यान गएको बताउँदै उनले अन्य सयौँबालबालिका घाइते भएको बताए । घाइतेमध्ये धेरै गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै उनले गाजाका बालबालिकाहरू अझै पनि हिंसा अन्त्यको प्रतीक्षामा रहेको बताए ।
Read full story at source (hamrakura.com)