सिँचाइ र खानेपानी : विद्युत महसुलमा सहुलियत दर, तर १३ प्रतिशत भ्याटको भार
onlinekhabar.com · Fri Aug 07 11:04:52 GMT 2026

२२ साउन, काठमाडौं । सरकारले किसान र जनतालाई लाभ दिन भन्दै विद्युत् महसुलमा छुट दिँदा सिँचाइ तथा खानेपानी महसुलमै १३ प्रतिशत भ्याट लगाएको छ ।
किसानको खर्च तथा कृषि उपजको उत्पादन लागत घटाउने र उत्पादन वृद्धि गर्न भन्दै सरकारले सहुलियत दरमा विद्युत् उपलब्ध गराउँदै आएको छ । सिँचाइमा प्रयोग हुने विद्युतमा डिमान्ड शुल्क तिर्नुपर्दैन भने प्रतियुनिट २ रुपैयाँ ५० पैसाको सहुलियत दर तिरे पुग्छ । अर्कातिर, विद्युत् खपतको आधारमा महसुलमा ५० प्रतिशतसम्म अनुदान दिँदै आएको छ । यस्तो अनुदान नेपाल विद्युत् प्राधिकरणमार्फत अर्थ मन्त्रालयले नै उपलब्ध गराउँछ ।
Read full story at source (onlinekhabar.com)