सभामुखलाई शाहीको प्रश्न- सांसद्लाई नियम पालना गर्न भन्ने अनि प्रधानमन्त्रीलाई नभन्ने ?
onlinekhabar.com · Fri Aug 07 11:14:48 GMT 2026

२२ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सभामुखले पटक–पटक सांसदहरूलाई प्रतिनिधिसभा नियमावली पालना गर्न भनेको स्मरण गराएका छन् ।
तर, प्रधानमन्त्री बालेन शाहलाई किन नियमावली पालना गर्न नभनेको भनेर सभाुख डोलप्रसाद अर्याल (डीपी) लाई प्रश्न गरेका छन् ।
Read full story at source (onlinekhabar.com)