सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिकः चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय
corporatenepal.com · Fri Aug 07 11:15:21 GMT 2026

काठमाडौँ । सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षालगायतका क्षेत्रमा उल्लेख्य काम गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको २०८३ वैशाखदेखि असारसम्मको प्रगति विवरणमा तीन महिनामा पुँजीगततर्फ ६८.२६ प्रतिशत र चालुतर्फ १७.०७ प्रतिशत वित्तीय प्रगति हासिल भएको उल्लेख कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए ।
Read full story at source (corporatenepal.com)