नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत
khabarhub.com · Fri Aug 07 11:23:44 GMT 2026

काठमाडौं – नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा पुगेको छ ।
कृषि विभागको तथ्याङ्क अनुसार आज साउन २२ गतेसम्म देशभर कुल धान रोप्न योग्य क्षेत्रफलको ९५.५ प्रतिशत भू–भागमा रोपाइँ सम्पन्न भएको हो ।
Read full story at source (khabarhub.com)