शैक्षिक क्रेडिट बैंक : विदेशमा अध्ययन पूरा नगरी फर्किएमा नेपालमा निरन्तरता
onlinekhabar.com · Fri Aug 07 11:15:41 GMT 2026

२२ साउन, काठमाडौं । २०८२ वैशाखमा भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्ड्रस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा एक नेपालीको मृत्यु भएपछि विद्यार्थीहरूले क्रेडिट आवर ट्रान्सफर गरी आफ्नै देशमा पढ्न चाहेका थिए ।
तर, क्रेडिट आवर ट्रान्सफरको स्पष्ट नीति नहुँदा समस्या परेको थियो । अब विदेशमा अध्ययन गर्दागर्दै कुनै कारणले फर्किनु परेमा नेपालकै विश्वविद्यालमा पढाइलाई निरन्तरता दिन मिल्ने भएको छ ।
Read full story at source (onlinekhabar.com)