जनताको निराशाबारे मनिष झाको टिप्पणी- सकारले अब कालो चस्मा खोल्नुपर्छ, आगो मात्रै निभेको हो, दाउरा निभेको छैन
khabarhub.com · Fri Aug 07 11:23:58 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै सरकार जनताको भावना र वास्तविकतासँग अझ जोडिनुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै झाले सरकारको नियत र इमानदारीमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको धारणा राखे।
Read full story at source (khabarhub.com)