सरकारको कार्यशैलीप्रति संसद्मा रास्वपा सांसदहरूकै आक्रोश
ratopati.com · Fri Aug 07 11:28:42 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली जनअपेक्षाविपरीत भएको भन्दै संसद्मा आलोचना गरेका छन्।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरू टीका (ज्वाला) संग्रौला, रमेश प्रसाई र मनिष झाले सरकारको नियत सफा देखिए पनि काम गर्ने ढङ्ग नपुग्दा नागरिकले सास्ती भोग्नुपरेको टिप्पणी गरेका छन् ।
Read full story at source (ratopati.com)