आफूलाई हटाउने अभियानमा लागेका सरकारका प्रवक्ताको जिम्मेवारी खोसे कोशीका मुख्यमन्त्रीले
setopati.com · Fri Aug 07 11:25:00 GMT 2026

कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कार्कीले आफूलाई पदबाट हटाउने अभियानमा लागेका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न रोकेका छन्।
कोशी प्रदेश सरकार मन्त्रिपरिषदले गएको पुस २४ मा आन्तरिक मामिला तथा कानुन मन्त्री पराजुलीलाई सरकारको प्रवक्ता तोकेको थियो। त्यसयता मन्त्रिपरिषद् बैठकका निर्णयहरूबारे सञ्चारकर्मीलाई उनैले ‘ब्रिफिङ’ गर्थे।
Read full story at source (setopati.com)