कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी प्रक्रिया अघि बढ्यो
bishowkhabar.com · Fri Aug 07 11:25:30 GMT 2026

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले कर्मचारीको मासिक तलबमा थप गरिएको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानीका लागि प्रक्रिया अघि बढाएको छ।
महालेखा नियन्त्रक कार्यालयको बजेट तथा शोधभर्ना शाखाले देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई परिपत्र गर्दै उक्त भत्ता भुक्तानीका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो।
Read full story at source (bishowkhabar.com)