फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ
khabarhub.com · Fri Aug 07 11:33:27 GMT 2026
काठमाडौं – अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पूर्ण समर्थन जनाएको छ।
एएफएले शुक्रबार राति सार्वजनिक गरेको आधिकारिक विज्ञप्तिमा इन्फान्टिनोले पछिल्लो १० वर्षमा फिफाको नेतृत्व गर्दै गरेको कामको उच्च प्रशंसा गर्दै उनको नेतृत्वप्रति पूर्ण समर्थन र सम्मान व्यक्त गरेको हो।
Read full story at source (khabarhub.com)