नेपाली फिनटेकलाई विश्व बजारमा पुर्याउने लक्ष्य, असोजमा ‘नेपाल फिनटेक एक्स्पो-२०२६’ आयोजना हुने
clickmandu.com · Fri Aug 07 11:32:22 GMT 2026

काठमाडौं । नेपालको फिनटेक क्षेत्रको विकास र डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी असोजमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ ।
फिनटेक क्षेत्रको छाता संस्था ‘फिनटेक एलायन्स नेपाल’ ले ललितपुरको हेरिटेज गार्डेनमा आगामी असोज २३, २४ र २५ गते (अक्टोबर ९, १० र ११, २०२६) तीन दिनसम्म यो भव्य एक्स्पो सञ्चालन गर्ने घोषणा गरेको हो ।
Read full story at source (clickmandu.com)