कामना सेवा विकास बैंकद्वारा १५ प्रतिशत लाभांश घोषणा
corporatenepal.com · Fri Aug 07 11:30:47 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंकले आ.व. २०८२/८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश (कर समेत) घोषणा गरेको हो ।
Read full story at source (corporatenepal.com)