भारतको असममा बाढीमा परी कम्तीमा ९७ जनाको मृत्यु
barnanmedia.com · Fri Aug 07 11:33:17 GMT 2026

भारतको उत्तरपूर्वी असम राज्यमा आएको भीषण बाढीमा परी कम्तीमा ९७ जनाको मृत्यु भएको छ ।
करिब एक लाख ७० हजार मानिस प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ । वर्षौंयताकै गम्भीर मानिएको बाढीले गाउँहरू डुबाउनुका साथै ठूलो क्षेत्रको खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ ।
Read full story at source (barnanmedia.com)