पेट्रोलियम पदार्थ चोरीको आरोपमा ट्याङ्करसहित छ जना पक्राउ
bishowkhabar.com · Fri Aug 07 11:39:03 GMT 2026

काठमाडौं– नेपाल प्रहरीले पेट्रोलियम पदार्थ चोरी गरी बिक्री वितरण गरेको आरोपमा ट्याङ्करसहित छ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा रहेको सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको ट्याङ्करबाट तेल चोरी भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
Read full story at source (bishowkhabar.com)