लिपुलेकमा भारत र चीन व्यापार भइरहेको विषयमा सरकार बोलोस् : अध्यक्ष राई
ekantipur.com · Fri Aug 07 11:34:40 GMT 2026

लिपुलेकमा भारत र चीन व्यापार भइरहेको विषयमा सरकार बोलोस् : अध्यक्ष राई
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भने - 'हामीले भनेका कुराहरूलाई कार्यान्वयन पनि गर्नुपर्छ । सरकार सफल हुने, असफल हुने भन्ने कुरा प्रतिपक्षको कुरा सुन्ने कि नसुन्ने भन्ने कुराले निर्धारण गर्छ ।'
Read full story at source (ekantipur.com)