असमका बाढी पीडितका लागि सलमान खानले पाँच सय अर्धस्थायी घर बनाउने
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
नयाँदिल्ली । बलिउड अभिनेता सलमान खानले भारतको उत्तरपूर्वी असम राज्यमा बाढी प्रभावित परिवारहरूको पुनर्वासको लागि गैरसरकारी संस्था ग्लोबल सिख्ससँग सहकार्य गरेका छन् ।
रिपोर्टका अनुसार सलमानले बाढीबाट विस्थापित भएकाहरूका लागि ५०० अर्ध-स्थायी घरहरू निर्माण गर्ने निर्णय गरेका छन्। रणदीप हुड्डा पहिले नै राहत कार्यमा संलग्न छन्, र अब अभिनेत्री भूमी पेडनेकर पनि आवश्यक सामग्रीहरू लिएर प्रभावित क्षेत्रहरूमा पुगेकी छिन्।
Read full story at source (hamrakura.com)