ग्यासको कृत्रिम सञ्चय नगर्न आग्रह, वितरण प्रणाली छिट्टै सहज हुने मन्त्री यादवको संसद्मा प्रष्टीकरण
nepalsamaya.com · Fri Aug 07 11:47:32 GMT 2026

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बजारमा देखिएको खाना पकाउने ग्यासको वितरण समस्या केही दिनमै समाधान हुने बताएकी छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अघिल्लो वर्षको तुलनामा पर्याप्त मात्रामा ग्यास आयात भइरहे पनि साउनदेखि पूरा सिलिन्डर वितरण सुरु भएपछि माग एकैपटक बढ्दा वितरणमा केही समस्या देखिएको बताइन्।
Read full story at source (nepalsamaya.com)