कर्णालीमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छ : मन्त्री श्रेष्ठ
nagariknews.nagariknetwork.com · Fri Aug 07 11:39:01 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सामाजिक न्यायका आधारमा यस वर्ष कर्णालीमा विद्युत् प्रणाली विस्तार गरिने बताएका छन्।
प्रतिनिधिसभा पूर्वाधार विकास समितिको शुक्रबार बसेको बैठकमा उनले विद्युतीकरणमा कर्णाली प्रदेश पछाडि परेकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट काम गर्न लागिएको जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)