एक वर्षमा एक हजार ८४८ प्रहरी कर्मचारीमाथि कारबाही
onlinekhabar.com · Fri Aug 07 11:41:15 GMT 2026

२२ साउन, काठमाडौं । एक वर्षमा एक हजार ८४८ प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा एक हजार ८४८ प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी आचरणविपरीत काम रहेको, व्यवसायिकता नदेखिएको, प्रहरी नियमावलीमा उल्लेख भएका प्रावधानविपरीत गतिविधि गरेकाजस्ता आरोपमा ती प्रहरी कर्मचारीलाई कारबाही गरिएको हो ।
Read full story at source (onlinekhabar.com)