मनिष झाको टिप्पणी : सरकार सञ्चालनमा ढंग पुगेन, कालो चस्मा हटाउनुपर्छ
onlinekhabar.com · Fri Aug 07 11:40:47 GMT 2026

२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकार सञ्चालनमा ढंग नपुगेझै लागेको टिप्पणी गरेका छन्। शुक्रबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसलाई स्वीकार गर्नुपर्ने बताएका हुन्।
उनले लोकतान्त्रिक राज्यको लागि र अहिलको परिस्थित हेर्दा एउटा मुलमन्त्र आवश्यक रहेको बताए ।
Read full story at source (onlinekhabar.com)