धनुषामा ‘साहु महाजन’को जुलुस, भदौ १ गतेदेखि काठमाडौंमा धर्ना दिने चेतावनी
nepalviews.com · Fri Aug 07 11:46:02 GMT 2026

जनकपुर । पैसा ब्याजमा लगाउने ‘साहु महाजन’हरुले जनकपुरधाममा विशाल विरोध जुलुस निकालेका छन् ।
मधेश प्रदेशका आठवटै जिल्लाका करीब सातसय बढी साहु महाजनहरुले जनकपुरधामका मुख्य चोक हुँदै जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला अदालत कार्यालय धनुषा अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
Read full story at source (nepalviews.com)