रिब्दीकोटमा कृषि–पशुपालनले फेरिँदै गाउँको अर्थतन्त्र, एकै वर्षमा ४६ करोडको कारोबार
ekantipur.com · Fri Aug 07 11:45:03 GMT 2026

रिब्दीकोटमा कृषि–पशुपालनले फेरिँदै गाउँको अर्थतन्त्र, एकै वर्षमा ४६ करोडको कारोबार
विदेशबाट फर्किएका युवादेखि महिलासम्म व्यवसायिक कृषिमा जोडिँदा रिब्दीकोट गाउँपालिका कृषि उत्पादन र आम्दानी दुवैमा नमुना बन्दै गएको छ।
Read full story at source (ekantipur.com)