स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबिच भेटघाट, के भयो छलफल ?
reportersnepal.com · Fri Aug 07 11:45:41 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच भेटवार्ता भएको छ। शुक्रबार मानसिक अस्पताल लगनखेल अगाडि निर्माण हुन लागेको अपाङ्गमैत्री पुलसहित महानगरपालिकाभित्रको समग्र स्वास्थ्य क्षेत्रका विषयमा छलफल भएको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको भेटवार्तामा पुल निर्माण तथा समग्र स्वास्थ्य सेवा विस्तारका विषयमा छलफल भएको थियो ।
Read full story at source (reportersnepal.com)