डिजिटल बैंकिङमा ग्लोबल आइएमई बैंकको नयाँ कदम: नेसनल आईडी र पासपोर्टबाटै घरै बसेर ‘ग्लोबल नेक्स्ट जेन’ खाता खोल्न सकिने
reportersnepal.com · Fri Aug 07 11:47:44 GMT 2026

काठमाडौँ । बैंकको शाखासम्म पुगेर लामो लाइन बस्नुपर्ने झन्झटलाई अन्त्य गर्दै ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री र युवा लक्षित नयाँ बचत योजना ‘ग्लोबल नेक्स्ट जेन एकाउन्ट’ (Global Next Gen Account) सञ्चालनमा ल्याएको छ।
अहिलेको आधुनिक र डिजिटल युगमा ग्राहकहरूलाई थप सहज, द्रुत र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यो खाता सञ्चालनमा ल्याएको जनाएको छ।
Read full story at source (reportersnepal.com)