सामाजिक न्यायका आधारमा कर्णालीमा विद्युत् विस्तार गरिने : मन्त्री श्रेष्ठ
bishowkhabar.com · Fri Aug 07 11:47:49 GMT 2026

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सामाजिक न्यायका आधारमा चालु आर्थिक वर्षमा कर्णाली प्रदेशमा विद्युत् प्रणाली विस्तार गरिने बताउनुभएको छ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री श्रेष्ठले विद्युतीकरणका हिसाबले कर्णाली प्रदेश पछाडि रहेकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत काम अघि बढाउन लागिएको जानकारी दिनुभयो।
Read full story at source (bishowkhabar.com)