कालो चश्मा भिरेको सरकारलाई मनिषको चेतावनी ‘मधेशमा आगो निभेको हो, दाउरा होइन’
janaaastha.com

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारलाई कालो चश्मा खोल्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले चश्मा खोलेर जनतामा बढ्दै गएको निराशा र आक्रोश अवलोकनका लागि सुझाएका छन् ।
Read full story at source (janaaastha.com)