म्यानपावर व्यवसायी आन्दोलित, आजदेखि श्रमिक नपठाउने घोषणा
deshsanchar.com · Fri Aug 07 10:32:10 GMT 2026

काठमाडौँ – नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तत्काललाई श्रमिक नपठाउने घोषणा गरेका छ। संघले शुक्रबार पत्रकार सम्मेलन गरेर १५ वटा माग सम्बोधन नभएसम्म विदेश पठाउने सबै प्रक्रिया स्थगित गरिएको घोषणा गरेको हो।
Read full story at source (deshsanchar.com)