रानी भन्सारदेखि विराटनगर बसपार्कसम्म पोडवे निर्माण हुने
nagariknews.nagariknetwork.com · Fri Aug 07 11:47:54 GMT 2026

कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौं पोडवे कम्पनी प्राइभेट लिमिटेडबीच पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
नेपालमा आधुनिक र प्रविधियुक्त सार्वजनिक यातायात पोडवे निर्माणसम्बन्धी सम्झौतापत्रमा शुक्रबार कम्पनीका उपाध्यक्ष निल भट्टराई र प्राधिकरणका कार्यकारी प्रमुख सरोज कोइरालाले हस्ताक्षर गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)