फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा
halokhabar.com · Thu May 26 03:55:00 GMT 2022
×
उदयपुर, १२ जेठ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।
Read full story at source (halokhabar.com)