हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव
khabarhub.com · Fri Aug 07 11:54:06 GMT 2026

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर फ्याँकेको अवस्थामा महिलाको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो सवा १ बजे सेल्फी रोडस्थित सामुदायिक वनमा सेतो बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा महिलाको शव भेटिएको हो ।
Read full story at source (khabarhub.com)