श्रमिक पठाउन बन्द गर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको घोषणा
ekantipur.com · Fri Aug 07 11:56:50 GMT 2026

श्रमिक पठाउन बन्द गर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको घोषणा
संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै नीतिगत सुधार नभएसम्म श्रमिक पठाउन नसकिने घोषणा गरेको हो । संघले यसअघि युवा, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १५ दिनको अल्टिमेटम दिएको थियो ।
Read full story at source (ekantipur.com)