घरमै बसेर ग्लोबल आईएमई बैंकको खाता खोल्न सकिने, लक्ष्य युवा समेट्ने [भिडियो]
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले युवा वर्गलाई लक्षित गरी घरमै बसेर सहजै खोल्न सकिने 'ग्लोबल नेक्स्ट जेन' खाता सञ्चालनमा ल्याएको छ।
बैंक जानैपर्ने झन्झटबाट मुक्ति दिँदै ल्याइएको यस सुविधामार्फत राष्ट्रिय परिचयपत्र वा राहदानी हुने जोकोहीले पनि बैंकमा उपस्थित नभई अनलाइनमार्फत नै खाता खोल्न सक्नेछन्।
Read full story at source (hamrakura.com)