दुबईका ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौँ
barnanmedia.com · Fri Aug 07 11:49:41 GMT 2026

दुबईको प्रसिद्ध सुगन्धित वस्तु उत्पादक ब्राण्ड ‘जमजम पफ्र्युम्स’ ले नेपालमा आफ्नो पहिलो आधिकारिक आउटलेट सञ्चालनमा ल्याउने भएको छ ।
काठमाडौँको सुनधारास्थित सिभिल मलमा शनिवारदेखि उक्त आउटलेटको औपचारिक शुभारम्भ हुन लागेको हो ।
Read full story at source (barnanmedia.com)