कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा पूर्वसिइओ शाहसहित तीन जना पक्राउ
bishowkhabar.com · Fri Aug 07 12:01:35 GMT 2026

काठमाडौं– कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नीरजविक्रम शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार पक्राउ पर्नेमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत शाह, उहाँकी श्रीमती शुभेच्छा श्रेष्ठ र बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन्।
Read full story at source (bishowkhabar.com)