करदाता प्रोत्साहन लक्की ड्रका विजेताहरूको नामसहित विस्तृत विवरण सार्वजनिक हुँदै
techpana.com · Fri Aug 07 12:01:29 GMT 2026

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत शुक्रबार लक्की ड्रमार्फत १६ जना विजेता करदाताहरूको छनोट गरेको छ । जसअनुसार बम्पर उपहारमा एक जनालाई १० लाख रुपैयाँ (कर कट्टीपछि सात लाख ५० हजार रुपैयाँ) र अन्य १५ जनालाई कर कट्टीपछिको जनही १ लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको छ ।
लक्की ड्रको नतिजा सार्वजनिक भएसँगै धेरै उपभोक्तामा आफूले प्राप्त गरेको कुपन नम्बर परे/नपरेको कसरी जाँच गर्ने भन्ने चासो बढेको छ । हाल डिजिटल वालेटहरूले आफ्नो एपमा छुट्टै सेक्सन राखेर उपभोक्तालाई आफू योग्य भएको कारोबारको कुपन नम्बर हेर्ने सुविधा दिएका छन् ।
Read full story at source (techpana.com)