विद्युत् समस्या समाधान गर्न सांसदहरूको सरकारलाई आग्रह
bishowkhabar.com · Fri Aug 07 12:10:11 GMT 2026

काठमाडौं– विद्युत् क्षेत्रमा देखिएका समस्या समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले विद्युत् प्रसारण लाइन, सबस्टेसन, पोल व्यवस्थापन, वितरण प्रणाली र नियमित आपूर्तिका समस्या तत्काल समाधान गर्न माग गरेका हुन्।
Read full story at source (bishowkhabar.com)