प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनिता गुरागाईं नियुक्त
ratopati.com · Fri Aug 07 12:14:25 GMT 2026

विराटनगर। कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरी झापाको कार्यकारी निर्देशकमा अनिता गुरागाईं नियुक्त भएकी छिन् ।
उनलाई शुक्रबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको हो । उनको नियुक्त भएलगत्तै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथग्रहण गराएका छन् । निर्देशक गुरागाईं इटहरी उपमहानगरपालिका ४ निवासी हुन्।
Read full story at source (ratopati.com)