रास्वपा सांसदले भने : भारतको संसद्ले बोल्ने कुरा प्रतिपक्षले किन बोल्छ ?
ekantipur.com · Fri Aug 07 12:10:03 GMT 2026

रास्वपा सांसदले भने : भारतको संसद्ले बोल्ने कुरा प्रतिपक्षले किन बोल्छ ?
नेपाल र भारतको भूमिसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै विपक्षी दलहरूलाई रास्वपा सांसद सुरेन्द्र चौधरीको आरोप - 'भारत सरकारको आपत्ति थियो भने भारतको संसद्ले बोल्ने कुरा प्रतिपक्षले किन बोल्छ बारबार ? यसमा हाम्रो घोर आपत्ति छ । कतै तपाईंहरूले विगतमा नुन खाएको हुनाले कुरा उठाउनुभएको त होइन ?'
Read full story at source (ekantipur.com)