दक्षिणपूर्वी एसियाका स्क्याम सेन्टरबाट हालसम्म ८६० नेपालीको उद्धार, कम्बोडियामा अझै ७६ जना थुनामा
ekantipur.com · Fri Aug 07 12:17:56 GMT 2026

दक्षिणपूर्वी एसियाका स्क्याम सेन्टरबाट हालसम्म ८६० नेपालीको उद्धार, कम्बोडियामा अझै ७६ जना थुनामा
परराष्ट्र मन्त्रालयका अनुसार कम्बोडियामा ३८ जना अनलाइन स्क्यामिङ र ३८ जना संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ परेर जेलमा छन् ।
Read full story at source (ekantipur.com)