देशभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न
nepalnews.com · Fri Aug 07 12:22:14 GMT 2026

काठमाडौं । यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा पुगेको छ। कृषि विभागका अनुसार साउन २२ गतेसम्म देशभर धान रोप्न योग्य कुल क्षेत्रफलको ९५.५ प्रतिशत भू–भागमा रोपाइँ सम्पन्न भएको छ।
गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँको गति सुधारिएको देखिएको छ। गत वर्ष साउन २५ गतेसम्म ९१.३१ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको थियो।
Read full story at source (nepalnews.com)