एक वर्षमा १९ हजार ५१४ जना फरार प्रतिवादी पक्राउ
ratopati.com · Fri Aug 07 12:28:33 GMT 2026

काठमाडौँ। प्रहरीले पछिल्लो एक आर्थिक वर्षमा मुलुकभरबाट १९ हजार ५१४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
आर्थिक वर्ष २०८२/०८३ मा फैसला कार्यान्वयनका लागी १९ हजार ५१४ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले जानकारी दिए।
Read full story at source (ratopati.com)