‘बा : एक योद्धा’को गीत ‘नभन्नू कोइसित’ सार्वजनिक
nagariknews.nagariknetwork.com · Fri Aug 07 12:26:49 GMT 2026
चलचित्र ‘बा : एक योद्धा’ गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज चलचित्रको लोकलयको गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरेको हो।
गीतमा हरि लम्सालको शब्द तथा संगीत छ । गीतमा समीक्षा अधिकारी र सागर आलेको स्वर छ ।
Read full story at source (nagariknews.nagariknetwork.com)