हेटौँडाको सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला
ratopati.com · Fri Aug 07 12:32:11 GMT 2026

काठमाडाैँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेला परेको छ।
शुक्रबार(साउन २२) दिउँसो करिब २ बजे सेल्फी रोडस्थित सामुदायिक वनमा सेतो बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा शव फेला परेकाे प्रहरीले जनाएकाे छ।
Read full story at source (ratopati.com)