सरकारको नियतमाथि प्रश्न छैन, तर राज्य सञ्चालनमा कमजोरी देखियो - मनिष झा
nepalviews.com · Fri Aug 07 12:30:42 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झा ले सरकारको नियत र इमानदारीमाथि शंका नभए पनि राज्य सञ्चालनको शैलीमा सुधार आवश्यक रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार प्रभावकारी रूपमा अघि बढ्न नसकेको संकेत गर्दै राज्य सञ्चालनका कमजोरी स्वीकार गरेर सुधारतर्फ उन्मुख हुनुपर्ने धारणा राखे ।
Read full story at source (nepalviews.com)