रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरुङ निर्वाचित, अरू पदमा को ? (सूची)
nepalpress.com · Fri Aug 07 12:33:48 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सभापति पदमा माया गुरुङ निर्वाचित भएकी छन्।
आज चौतारामा भएको मतदानमा १४९ मत ल्याएर गुरुङ विजयी भएकी हुन्। गुरुङ रास्वपाको संस्थापन सभापति पनि हुन्।
Read full story at source (nepalpress.com)