साइबर अपराधका पीडक १९ देखि २५ उमेर समूहका
ratopati.com · Fri Aug 07 12:36:50 GMT 2026

काठमाडौँ। पछिल्लो वर्ष प्रहरीको साइबर ब्यूरोले विद्युतीय अपराध सम्बन्धी कसुरका १६१ वटा जाहेरी दर्ता गरेको छ। ब्यूरोले ती घटनामा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको हो।
साइबर ब्यूरोमा दर्ता भएका जाहेरीको विश्लेषण गर्दा सबैभन्दा धेरै पिडक १९ देखि २५ वर्षका युवाहरू रहेको भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले जानकारी दिए।
Read full story at source (ratopati.com)