ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’
khabarhub.com · Fri Aug 07 12:38:55 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको आलोचना गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हिजो आफैँले गरेको भाषण सम्झेर आज लाज लागेको बताए। प्रसाईंले देशैभरी अभाव भएको ग्यास प्रधानमन्त्री र मन्त्री क्वाटरमा छ कि छैन भनेर सरकारमाथि कडा प्रश्न गरे ।
Read full story at source (khabarhub.com)