कोशीमा एमाले–नेकपाको नयाँ समीकरण, कांग्रेसको बहिर्गमन बाँकी
lokaantar.com

कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच नयाँ सरकार गठनको कसरत शुरू भइसक्दा पनि नेपाली कांग्रेसले अझै सरकार छाडेको छैन।
नयाँ समीकरणअनुसार एमाले र नेकपाबीच मन्त्रालय बाँडफाँटको छलफल भइरहँदा कांग्रेसका मन्त्रीहरू भने अझै सरकारमै बहाल छन्।
Read full story at source (lokaantar.com)